रविको पक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्रीप्रति चर्को आक्रोश

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ विरुद्ध पोखरामा शक्ति प्रदर्शन गरिएको छ । शनिबार कार्यकर्ता एवम समर्थकहरुले पोखराको मानवअधिकार चोकमा पक्राउको विरोध गरिएको हो  । केन्द्रीयस्तरका नेतादेखि जिल्ला–जिल्लाबाट कार्यकर्ता

Source : https://www.ratopati.com/story/453231/show-of-strength-in-favour-of-ravi-in-pokhara