रविलाई बिहानै पुर्‍याइयो अदालत, छवि पनि साथमै

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत पुर्‍याइएको छ । सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएपछि थप म्यादका लागि उनलाई अदालत लगिएको हो

Source : https://www.ratopati.com/story/459074/ravi-was-taken-to-the-court-in-the-morning-along-with-the-picture