रवि लामिछानेलाई अदालत लगिँदा जे देखियो (तस्बिरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट उनलाई अदालत लगेको हो।लामिछानेलाई अदालत लगिँदा बाहिर भने नेता कार्यकर्ताको चर्को प्रदर्शन गरेका छन् । 

Source : https://www.ratopati.com/story/453334/what-was-seen-when-ravi-lamichhane-was-taken-to-court-photos