रवि लामिछानेलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाण्डाै – सहकारीमा बचतकर्ताको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभएको छ । अदालतले यसअघि दिएको ६ दिनको म्याद आज सकिएसँगै प्र...

Source : https://ujyaaloonline.com/story/108125/2024/10/24/permission-to-detain-ravi-for-7-more-days-more