श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडि

काठमाडौं। नेपालले जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेलको पहिलो हाफमा अग्रता लिएको छ। अहिले काठमाडौंस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले ४-० को अग्रता लिएको हो । नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सावित्रा भण्डारी र सबिता राना मगरले एक एक गोल गरेका थिए। यस प्रतियोगिताको समुह बी मा रहेको […]

Source : https://www.dcnepal.com/2024/10/607255/