साफ महिला च्याम्पियनशिप : पहिलाे हाफमा नेपाल ४ गाेलले अघि

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबल अन्तर्गत श्रीलङ्कासँगकाे खेलमा नेपालले ४ गाेलकाे अग्रता लिएकाे छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा चलिरहेकाे समूह 'बी' काे खेलमा नेपालले पहिलाे हाफकाे खेल सकिँदा ४ गाेलकाे अग्रता लिएकाे हाे । नेपालका लागि रेखा पाैडेलले २ तथा सावित्रा भण्डारी र सबिता राना मगरले समान १ गाेल गरे । याे खेलसँगै सेमिफाइनल समीकरण पूरा हुनेछ । यसअघि आजै भएकाे पहिलाे खेलमा माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा पुगेकाे छ । भुटान ३ खेलमा ७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा...

Source : https://ujyaaloonline.com/story/108138/2024/10/24/nepal-led-by-4-goals-in-the-first-half