राष्ट्रपतिसँग विपक्षी दलहरूले आज छलफल गर्ने

काठमाडौँ । सरकार गठन भएको सय दिन पुगेको बेला विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्ने तयारी गरेका  छन् । राष्ट्रपति पौडेलसँग भेट गर्न लागेको जानकारी प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष

Source : https://www.ratopati.com/story/453847/opposition-parties-to-hold-talks-with-president-today