राष्ट्रिय वाणिज्य बैंकद्वारा ११७ जना नवनियुक्त अधिकृतहरूलाई पूर्व सेवाकालीन तालिम प्रदान

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रूपमा छनौट भएका ११७ जना नवनियुक्त अधिकृतहरूलाई चौध दिने पूर्व सेवाकालीन तालिम सञ्चालन गरिरहेको छ ।  तालिमको उद्घाटन गर्दै

Source : https://www.ratopati.com/story/452832/rastriya-banijya-bank-imparts-pre-service-training-to--newly-appointed-officers