रास्वपाको आन्दोलनप्रति लोसपाको ध्यानाकर्षण

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउपछि सो पार्टीका नेता तथा कार्यकर्ताले गरेको आन्दोलनप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।   पार्टीका प्रवक्ता अभास लाभले बुधवार एक

Source : https://www.ratopati.com/story/453991/lsp-draws-attention-to-rssps-agitation