रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले सडक मार्ग हुँदै आजै कास्कीको पोखरा लैजाँदै छ। पक्राउ पुर्जी लिएर पार्टी केन्द्रीय कार्यालय पुगेको प्रहरी टोलीसँग सभापति लामिछानेको कुराकानी भइरहेको र पक्राउका क्रममा प्रहरीलाई कुनै किसिमको अवरोध वा प्रतिकार नगरिने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले स्पष्ट गरे। सभापति लामिछानेले पार्टी सदस्य र सञ्चारकर्मीलाई आफ्ना कुरा […]

Source : https://www.dcnepal.com/2024/10/605890/