रुपन्देहीमा ३० वटा आइफोनसहितका सामान बरामद

बुटवल । रुपन्देहीमा अवैध रूपमा ल्याइएका ३० वटा आइफोन प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ओमसतिया गाउँपालिका–४ बालापुरबाट आइफोनसहितका सामान बरामद गरेको हो । भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली ल्याएको

Source : https://www.ratopati.com/story/453747/-iphones-recovered-in-rupandehi