रौतहटबाट ६ जना फरार प्रतिवादी पक्राउ

रौतहट  । रौतहटमा ६ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।  अदालतबाट फैसला भई कैद जरिबाना तोकिएर लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा नजिर अन्सारी,

Source : https://www.ratopati.com/story/452923/six-absconding-defendants-arrested-from-rautahat