लगानीका लागि अझै केही कानून संशोधन गर्न जरुरी : अध्यक्ष ढकाल

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही कानूनहरू संशोधन गर्न जरुरी रहेको बताउनुभएकाे छ । आज काठमाण्डाैमा आयोजित 'प्लास्ट नेपाल २०२४' उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले गएकाे वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक अध्यादेशमार्फत कानून संशोधन भए पनि तिनको नियमावली र कार्यविधि तयार नभएकाले कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो । उहाँले अहिले निजी क्षेत्रका अन्त:शुल्क, उत्पादित सामग्री खेर जाने र मूल्यलगायतका समस्याहरू रहेकाले यसको ...

Source : https://ujyaaloonline.com/story/109366/2024/11/28/some-more-laws-need-to-be-amended-for-investment