ललितपुरलगायत १७ जिल्लाका सिडिओ हेरफेर (सूची सहित)

काठमाडौं। सरकारले ललितपुर, रुपन्देही लगायत १७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु केही सहायक प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेको छ। गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सी बहादुर श्रेष्ठको गृहमन्त्रालयमा सरुवा गरेर उक्त ठाउँमा मन्त्रालयका सहसचिव रमेश ढकाललाई पठाइएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरेर त्यहाँ […]

Source : https://www.dcnepal.com/2024/10/607504/