ललितपुर र भक्तपुरमा सीडीओ फेरिए, अन्य कुन जिल्लमा को ?

काठमाडौँ । सरकारले ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरेको छ । गृह मन्त्रालय शुक्रबार ललितपुर र भक्तपुरलगायत अन्य जिल्लाका पनि सीडीओसहित फेरेको हो ।   मन्त्रालयले ललितपुरको सीडीओमा रमेश ढकालको सरुवा गरेको छ ।

Source : https://www.ratopati.com/story/454304/cdo-changed-in-lalitpur-and-bhaktapur-who-else-in-which-district



Related Posts