लिलाबल्लभको बयान : बिचौलियाको फन्दामा परेको थाहा पाएपछि मैले नै डिपोर्ट गर्न भनेको हुँ

काठमाडौँ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव बेचबिखन र लिखत किर्ते  मुद्दाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले पूर्व मन्त्री अधिकारीको बयान

Source : https://www.ratopati.com/story/458696/lilabalav39s-statement-i-asked-to-be-deported-after-i-found-out-that-i-was-trapped-by-a-middleman