लुम्बिनी सेरामिक्सले ४ अर्ब लागतमा सुरु गर्यो लेमिनार टायल उत्पादन
बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–८ मा अत्याधुनिक प्रविधिसहित लुम्बिनी सेरामिक्स लिमिटेडले टायल उत्पादन सुरु गरेको छ । उद्योगले ‘लेमिनार भेट्रिफाइड टायल्स’ ब्राण्ड नाम दिएर उत्पादन सुरु गरेको हो । बढ्दो माग ख्याल गर्दै नेपाललाई