लेबनानमा रातभर भएको हवाई हमलाबारे इजरायलका विदेशमन्त्रीले के भने ?

तेल अभिभ । इजरायलले रातारात लेबनानमाथि व्यापक हवाई आक्रमण गरेको छ । इजरायली विदेशमन्त्री इजरायल काट्जले लेबनानमाथि रातभर हवाई आक्रमण गरेको बताएका हुन् ।  यी आक्रमणहरूमा हिजबुल्लाहका आर्थिक लक्ष्यहरूलाई निशाना बनाइएको भनेर विदेशमन्त्री काट्जले

Source : https://www.ratopati.com/story/453543/what-did-israels-foreign-minister-say-about-the-overnight-air-strikes-in-lebanon