वसन्तपुरमा १००० जना कलाकारको सामूहिक धिमे, तस्बिरहरू

काठमाडौँ ।  विश्व पर्यटन दिवसको अवसरमा  वसन्तपुर दरबार क्षेत्रमा सांस्कृतिक प्रस्तुतिको आयोजना गरिएको छ ।  शनिबार काठमाडौँ महानगरपालिकाले काठमाडौँ दरबार स्क्वायर पर्यटन प्रवर्द्धन संघ तथा विभिन्न स्थानीय संघ संस्थाहरूसँगको सहकार्यमा सांस्कृतिक प्रस्तुतिको आयोजना गरेको

Source : https://www.ratopati.com/story/453208/-artists-in-basantapur