असोजमा साढे ३० हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमे

पोखरा । गत असोज महिनामा ३० हजार सात सय ३२ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । पदयात्राका लागि प्रख्यात उक्त क्षेत्रमा असोज महिनाभर दक्षिण एसियाली मुलुकका ११ हजार नौ सय ८५ र

Source : https://www.ratopati.com/story/453233/as-many-as--tourists-visited-the-food-filled-area