विपक्षीलाई सडकमा जान रोक्ने सत्तापक्षको रणनीति

काठमाडौँ । विपक्षी दलहरूले सरकारविरुद्ध मोर्चावन्दीसहित आन्दोलन चर्काउने तयारी गरेपछि सत्तापक्षले पनि आफ्नो रणनीति अघि सारेको छ । सत्तापक्षको रणनीति उनीहरूलाई सडकमै आउन नदिने रहेको छ । शुक्रबार सत्तापक्षीय सात राजनीतिक दलको बैठकले विपक्षी

Source : https://www.ratopati.com/story/454350/the-ruling-partys-strategy-to-stop-the-opposition-from-going-to-the-streets