निर्माणाधीन नालामा मृत अवस्थामा भेटिए युवक

सिराहा । सिराहाको मिर्चैया नगरपालिका ६ स्थित निर्माणाधीन नालामा एक युवकको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयादेखि करिब ५० मिटर पूर्व निर्माणाधीन लोक मार्गको नालामा सिराहाकै कल्याणपुर नगरपालिका १ अर्नमाका २८ वर्षीय

Source : https://www.ratopati.com/story/454374/youths-body-found-in-drain