विभानस्थलबाट कहाँ सर्दैछ ५० बर्ष पुरानो हवाई इन्धन डिपो ?, डिपिआरमै करिब २ करोड खर्च
काठमाडौँ / नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ ।गुहेश्वरीतर्फको नागरिक उड्डयन प्राधिकरणले उपलब्ध