हवाई भाडा अनुगमन गर्न कार्यदल गठन, ११ एयरलाइन्सले बुझाए भाडादर सूची

काठमाडौं । हवाई भाडाको सम्बन्धमा अनुगमन गर्न कार्यदल गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयको पर्यटन महाशाखाको नेतृत्वमा क्यान, पर्यटन मन्त्रालय, नेपाल प्रहरीलगायतको सहभागिता रहनेगरी यस्तो कार्यदल गठन गरेको मन्त्रालयका

Source : https://www.ratopati.com/story/458730/task-force-formed-to-monitor-air-fares-11-airlines-submit-fare-list