वीपी राजमार्ग अब २४ सै घण्टा सञ्चालनमा

काठमाडौँ । वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडक खण्ड २४ सै घण्टा सुचारु गरिएको छ । सडक मर्मत गर्न साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको वीपी राजमार्ग खुल्ला गरिएको हो । बुधवारदेखि

Source : https://www.ratopati.com/story/453952/vp-highway-now-operational-