शाही नेपाली सेनादेखि नेपाली सेनासम्म

पृथ्वीनारायण शाहले स्थापना गरेको शाही सेना ‘शाही नेपाली सेना’ हुँदै पृथ्वीनारायण शाहका ११औँ पुस्ताका राजा ज्ञानेन्द्र शाहको पालामा राजतन्त्र अन्त्यसँगै शाही नेपाली सेनालाई नेपाली सेनामा रूपान्तरण गरिएको हो। २०६२–०६३को जनआन्दोलनबाट पुनस्र्थापित प्रतिनिधिसभाले २०६३ साल जेठ ४ गते ‘शाही नेपाली सेना’ लाई ‘नेपाली सेना’ मा रूपान्तरण गर्ने घोषणासँगै नेपाली सेनाको परमाधिपति राष्ट्रपति रहने व्यवस्था गरिएको छ ।
नेपाल एकीकरण अभियानको लडाइँ
नेपाल अंग्रेज युद्ध
पहिलो नेपाल–तिब्बत युद्ध
नेपाल–तिब्बत÷चीन युद्ध
अन्तिम नेपाल–तिब्बत युद्ध
अल्मोडा युद्ध
प्रथम विश्वयुद्ध
दोस्रो विश्वयुद्ध
काँगडा किल्ला युद्धमा शाही नेपाली सेना
भारतीय सिपाही विद्रोहमा शाही नेपाली सेना
मिरकासिमविद्धको लडाइँमा शाही नेपाली सेना
वजरीस्थानको लडाइँमा शाही नेपाली सेना
हैदरवाद समनमा शाही नेपाली सेना
खम्पा विद्रोहमा शाही नेपाली सेना
ग्याल्पो काण्डमा शाही नेपाली सेना
माओवादी जनयुद्धमा नेपाली सेना

Source : https://newsofnepal.com/2024/10/23/674906/