‘कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण’

काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण हुने बताएका छन्। मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाद्वारा आज यहाँ आयोजित तालिमको उद्घाटन गर्दै उनले जलवायु परिवर्तन सम्मेलनमा नेपालको सहभागिता उपलब्धिमूलक बनाउन प्रयास गर्ने उल्लेख गरे। उक्त सम्मेलन नेपालजस्ता जलवायु परिवर्तनले गम्भीर असर पारिरहेको देशहरुका लागि अझ महत्वपूर्ण हुने उनको […]

Source : https://www.dcnepal.com/2024/10/607028/