शिक्षक–कर्मचारी र नेपाल खुला विश्वविद्यालयबिच ४ बुँदे सहमति, तालाबन्दी खुल्यो
काठमाडौँ । नेपाल खुला विश्वविद्यालयका शिक्षक–कर्मचारी र विश्वविद्यालयबिच चार बुँदे सहमति भएको छ । सहमतिसँगै विश्वविद्यालयमा लगाइएको ताला खुलेको छ । कार्यकारी परिषद् र संघर्षरत शिक्षक कर्मचारीबिच सहमति भएसँगै तालाबन्दी खोलिएको संघर्ष समितिका संयोजक