श्रममन्त्रीका सय दिन : कोरियासँग इपिएस सिष्टम नवीकरण र युरोपमा श्रम सम्झौता विस्तार गर्ने तयारी

काठमाडाैं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारको सय दिनमा बैदेशिक रोजगारको क्षेत्रलाई सहज र मर्यादित बनाउने काम भएको बताएका छन्। मन्त्रालय सम्हालेका सय दिनमा भएका क्रियाकलाप र उपलव्धीहरुका बिषयमा जानकारी दिन शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले बैदेशीक रोजगार क्षेत्रमा देखिएका समस्या हल गर्दै सहज र मर्यादित बनाउने काम भएको बताए। दुईपक्षीय […]

Source : https://www.dcnepal.com/2024/10/607518/