श्रीलंकालाई हराउँदै अफगानिस्तानले चुम्यो एसीसी इमर्जिङ टिम्स एसियाको उपाधि

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि अफगानिस्तान ‘ए’ ले जितेको छ । ओमानको अल अमेरातमा सम्पन्न फाइनल खेलमा अफगानिस्तान ‘ए’ ले श्रीलंका ‘ए’ लाई सात विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको

Source : https://www.ratopati.com/story/454777/afghanistan-beat-sri-lanka-to-clinch-acc-emerging-teams-asia-title



Related Posts