सत्तापक्षीय सात दलद्वारा संयुक्त वक्तव्य जारी

काठमाडौँ । सत्तापक्षीय राजनीतिक दलहरूको बैठकमा सरकारको सय दिनको काम कारबाहीबारे समीक्षा भएको छ । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारको समीक्षासहित आगामी दिनमा सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल भएको एमाले महासचिव शङ्कर पोखरेलले

Source : https://www.ratopati.com/story/454337/seven-ruling-parties-issue-joint-statement