सन्दीप जोराको कप्तानीमा हङकङ सिक्सेस खेल्ने टिमको घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले हङकङ सिक्सेसमा भाग लिने टिमको घोषणा गरेको छ। क्यानले सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टिमको घोषणा गरेको हो। जसमा जोरासहित नारायण जोशी, प्रतिष जिसी, राशिद खान, लोकेश बम, बिबेक यादव र दिपेन्द्र रावत रहेका छन्। साथै प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन्। ५ ओभरमा खेलिने यस प्रतियोगितामा १२ देशले भाग लिदै छन्। […]

Source : https://www.dcnepal.com/2024/10/606744/