विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन
काठमाडौँ । सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखको नियुक्तिको सिफारिसका लागि एक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको संयोजकत्वमा तीन सदस्यीय समिति