बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगका विशेष अधिकृत (मुख्यसचिव सरह) का डा. वैकुण्ठ अर्यालको राजीनामा स्वीकृत गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनले स्वेच्छिक रुपमा राजीनामा दिएकाले स्वीकृत गर्ने निर्णय गरेको एक मन्त्रीले

Source : https://www.ratopati.com/story/458741/baikunth-aryal39s-resignation-accepted