सन् २०२४ र २०२५ मा समग्रमा विश्व आर्थिक वृद्धिदर केही घट्ने

यस वर्ष विश्वको आर्थिक वृद्धिदर केही घटेर ३ दशमलव २ प्रतिशत हुने र सन् २०२५ मा पनि यही स्तरमा रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अनुमान गरेको छ । आफ्नो नयाँ विश्व आर्थिक आउटलुक (डब्ल्यूईओ) प्रतिवेदनमा आईएमएफले विश्वव्यापी मुद्रास्फीति घटेर यस वर्ष ५ दशमलव ८ प्रतिशत हुने र सन् २०२५ मा ४ दशमलव ३ प्रतिशतमा झर्ने अनुमान रहेको उल्लेख गरेको छ । तर आर्थिक वृद्धिमा ठूलो गिरावट वा विश्वव्यापी मन्दीविना मुद्रास्फीति विस्तारै सही दिशातर्फ जाने आईएमएफका मुख्य अर्थशास्त्री पियरे–ओलिभियर गौरिन्चासले बताउनुभएको अन्तर्राष्ट्रिय समाचार ...

Source : https://ujyaaloonline.com/story/108070/2024/10/23/overall-world-economic-growth-rate-will-decrease