कांग्रेस–एमाले म्याद गुज्रेको औषधि जस्ता : सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले कांग्रेस र एमाले म्याद सकिएको औषधि जस्तो भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कमजोर भइसकेको उल्लेख गर्दै उनले यसमा एक धक्का लगाउन मात्र बाँकी

Source : https://www.ratopati.com/story/453856/nc-uml-like-expired-medicine-sapkota