गोलचक्करमै बित्यो सरकारको मधुमास, टकरावको स्थिति !

काठमाडौँ । राजनीतिक स्थायित्व, संविधान संशोधन र विकासलाई प्राथमिकता दिने उद्घोषसहित एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारको १०० दिन (मधुमास) गोलचक्करमै बितेको छ । असार १७ गते मध्यराति कांग्रेस–एमालेबिच भएको सात

Source : https://www.ratopati.com/story/453858/the-governments-honeymoon-in-the-roundabout-the-situation-of-confrontation