सरकारले सय दिनमा गरेको काममा कांग्रेसले असन्तुष्टि जनाउनुपर्ने कारण छैन : देउवा

काठमाण्डाै – सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति सन्तुष्ट रहेको बताउनुभएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको काममा कांग्रेसले असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको उहाँको भनाइ छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कांग्रेसका सभापति देउवाले सबै किसिमबाट वर्तमान सरकारले गति लिएको दाबी गर्नुभयो । विपद्का बेलाको उद्धार तथा त्यसपछिको राहत र व्यवस्थापनमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको उह...

Source : https://ujyaaloonline.com/story/108159/2024/10/25/congress-is-happy-with-government-100-days-work



Related Posts