सरकार जनघाती कलङ्कहरूको गठबन्धन : कविन्द्र बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वर्तमान सरकारलाई जनघाती कलङ्कहरूको गठबन्धनको संज्ञा दिएका छन् । शुक्रबार पोखरामा सञ्चारकर्मीहरुसँग बोल्दै उनले सो कुरा बताएका हुन् । उनले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी

Source : https://www.ratopati.com/story/453086/govt-an-alliance-of-anti-people-stigmas-kavinder-burlakoti