सर्वोच्चको फैसलापछि सामाजिक सञ्जाल विधेयक अघि बढ्दै

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमावलीका लागि आवश्यक विधेयक अघि बढाएको छ ।  सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा करिब एक वर्षदेखि विचाराधीन रहेको ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) विधेयकलाई सरकारले अघि बढाएको हो

Source : https://www.ratopati.com/story/452843/social-media-bill-moving-forward-after-supreme-court-verdict