सर्च कमिटीले पूर्णता पाएपछि आयोग गठन हुने

काठमाडौँ । शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्ग्याउन सर्च कमिटी (सिफारिस समिति)लाई पूर्णता दिन प्रमुख तीन दलबिच समझदारी भएको छ ।  बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्षसहितका नेताहरूको बैठकले सर्च कमिटीलाई पूर्णता दिने समझदारी गरेको

Source : https://www.ratopati.com/story/452895/commission-to-be-formed-after-search-committee-completes