सलहेश फुटबल क्लब र झापा ११ बेलबारी गोल्डकपको उपाधिका लागि भिड्ने

बेलबारी । काठमाडौँ लिग विजेता चित्लाङ फुटबल क्लबलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै सलहेस फुटबल क्लब सिराहा मोरङको बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौं आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

Source : https://www.ratopati.com/story/454351/salhesh-football-club-and-jhapa-xi-to-fight-for-belbari-gold-cup-title