सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ । सिराहा, लहान नगरपालिका-११ पडरिया चोकस्थित सडकमा स.९ प ८८१० नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको मोटरसाइकलले शुक्रबार दिउँसो ठक्कर

Source : https://www.ratopati.com/story/454504/six-killed-in-road-accident