सहकारी ठगीको आरोपमा रवि पक्राउमा परेपछि काठमाडौँमा रास्वपाको शक्ति प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । रास्वपा नेता, कार्यकर्ता र समर्थकको ठूलो संख्या माइतीघर मण्डलको सडकमा भेला भएर उनीहरुले सरकार र प्रधानमन्त्री विरुद्ध पनि नाराबाजी गरेका छन् । बाँकी तस्विरमा :

Source : https://arthasarokar.com/2024/10/kathmandu-79.html