सहकारी ठगीमा संलग्न अर्का एक जना पक्राउ

काठमाण्डाै – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सूर्यदर्शन सहकारीको रकम ठगीमा संलग्न अर्का एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–८ का ४८ वर्षीय रामबहादुर खनाल रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई आज पानीपोखरीबाट पक्राउ गरेको प्रवक्ता होविन्द्र बोगटीले बताउनुभयो । रास्वपा सभापति लामिछानेमाथि अनुसन्धान भइरहेका बेला खनाललाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक खनाल जीबी राई सञ्चालक रहेको गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका पनि शे...

Source : https://ujyaaloonline.com/story/108174/2024/10/25/another-person-arrested-in-cooperative-fraud-case