सहकारी प्रकरणमा दोषी देखिएका सवैमाथि अनुसन्धान र कारबाही हुन्छः पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी प्रकरणमा दोषी देखिएका सवैमाथि अनुसन्धान र कारबाही हुने बताएका छन् ।  नेकपा एमाले ओखलढुङ्गा काठमाडौँ सम्पर्क मञ्चले बिहीबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रसाद कार्यक्रममा

Source : https://www.ratopati.com/story/455404/investigation-and-action-will-be-taken-against-all-those-found-guilty-in-cooperative-case-pokharel