सहकारी प्राधिकरणलाई स्वतन्त्र बनाउन नहुने विपक्षमा सरकार

काठमाडौँ । सरकारले गठन गर्न लागेको सहकारी प्राधिकरण सरकार मातहत रहने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको नियमनका लागि स्वतन्त्र किसिमको प्राधिकरण गठन गर्न नसकिने बताएका हुन् ।

Source : https://www.ratopati.com/story/454669/government-opposes-not-making-co-operative-authority-independent