साढे २० लाख कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत

काठमाडौँ । देशभर साढे २० लाखभन्दा बढी कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २० लाख ५० हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका हुन् ।  देशभर

Source : https://www.ratopati.com/story/453701/-million-farmers-listed-on-household-power-system