सात्तलाको भैलो हेर्न भिड, यस्तो इतिहास र महत्त्व

सुर्खेत । दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको अवसरमा पश्चिम नेपालमा विभिन्न मेला तथा जात्रा लाग्ने गर्दछन् । जिल्ला र ठाउँ अनुसार फरक–फरक तर संस्कृति र इतिहास जोडिने ती मेला तथा जात्रामध्ये ‘सात्तलाको भैलो’ निकै

Source : https://www.ratopati.com/story/453062/crowd-to-see-sattalas-bhailo-such-history-and-significance