सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अंकले बढेर दुई हजार सात सय ५६ दशमलव ३६ अंकमा बन्द भएको छ। आज नेप्से परिसूचक एक दशमलव ४६ प्रतिशतले बढेको हो। आज तीन सय १६ कम्पनीको एक करोड ७१ लाख ४३ हजार पाँच सय ८४ कित्ता शेयर ८९ हजार पटक खरिद बिक्री हुँदा […]

Source : https://www.dcnepal.com/2024/11/614807/